ललितपुरको महालक्ष्मी नगरपालिकामा मतगणना हुन सकेन

76 Hits

ललितपुर, ५ जेठ ।

ललितपुरको महालक्ष्मी नगरपालिकामा ३ दिनदेखि रोकिएको मतगणना अझै सुचारु हुन सकेको छैन । ६ नम्बर वडामा ६ मतले कांग्रेस विजय भएपछि माओवादीले पुनःमतगणना माग गरेको थियो । विवादले गणना अघि नबढेपछि निर्वाचन अधिकृत निर्वाचन आयोगसँग छलफलमा छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी