बिबिसी नेपाली सेवाको प्रमुखमा राउत

113 Hits

images-cms-image-000022604

काठमाडौ, ४ जेठ ।
बिबिसी नेपाली सेवाको प्रमुखमा जीतेन्द्र राउत नियुक्त भएका छन्। बिबिसी नेपाली सेवाका प्रमुख रहेका रवीन्द्र मिश्र राजीनामा दिएर राजनीति लागेपछि रिक्त रहेको सो पदमा बिबिसीले राउतलाई नियुक्त गरेको हो।
मिश्रको राजीनामापछि राउतलाई नै कार्यबाहक प्रमुखको जिम्मेवारी दिइएको थियो।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी