एमालेका अध्यक्ष ओलीको वडानै कांग्रेसले जित्यो

281 Hits

काठमाडौ, ४ जेठ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासस्थल सूर्यविनायक नगरपालिका वडा नं २ मा १७ मतको अन्तरले वडाध्यक्षसहितको प्यानल नेपाली कांग्रेसले जित हासिल गरेको छ ।
वडा नं २ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार कमलनाथ आचार्य विजयी भएका हुन् । आचार्यले एक हजार ३८५ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रबि श्रेष्ठले एक हजार ३६८ मत ल्याएका थिए ।
त्यसैगरी, महिला सदस्यमा कान्छीमाया श्रेष्ठ, दलित महिला सदस्यमा मुना परियार, सदस्यमा सुवासकुमार कार्की कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन् भने अर्का सदस्यमा एमालेका उम्मेदवार विश्वराज विष्ट विजयी भए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी