गोरखाको ५३ वडाको नतिजाः यस्तो छ नतिजा

255 Hits

3-dal-flag
गोरखाको ९४ वटा वडामध्ये अहिलेसम्म ५३ वडामा मतगणना सम्पन्न भइसकेको छ । नेपाली कांग्रेसले २६, नेकपा माओबादी केन्द्रले १४, नेकपा एमालेले ८ वडा र नयाँ शक्ति पार्टी नेपालले ५ वडामा जित हासिल गरेको छ ।
अधिकांश वडामा कांग्रेस र माओवादी केन्द्रबीच प्रतिस्पर्धा छ । गोरखा नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस, पालुङटार नगरपालिकामा नयाँ शक्तिका प्रमुख, उपप्रमुख अग्रस्थानमा छन् । सिरानचोक, भीमसेन, गण्डकी, अजिरकोट, धार्चेमा कांग्रेसका उम्मेदवार अगाडि छन् । आरुघाटमा एमाले अघि छ । सुलिकोट र सहिद लखन गाउँपालिकामा माओवादी उम्मेदवार अघि छन् ।
अहिले वडामा बिजयी भएकाहरुको बाजागाजासहित बिजय र्याली भइरहेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी