रुकुमको बाँफिकोट गाउँपालिका पुरै माओवादीको कब्जामा, अध्यक्षमा धर्मबहादुर केसी विजयी

उपाध्यक्ष र वडाध्यक्षसहित ५१ सिटमै माओवादी विजयी
103 Hits
काठमाडौं, ३ जेठ ।
बाँफिकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी बनेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको सयुंक्त प्यानललाई पराजित गरी नेकपा माओवादीका धर्मबहादुर केसीले अध्यक्ष जितेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेका सयुंक्त प्यानलका जनककुमार वाँठालाई ७ सय ५१ मतको अन्तर पारी केसी विजयी बनेका हुन् । केसीले ३ हजार ५ सय ६४ मत ल्याएका छन् भने वाँठाको पक्षमा २ हजार ८ सय १३ मत आएको छ ।
Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी