उपत्यकामा माओवादीले खाता खोल्यो

190 Hits

ललितपुर, २ जेठ ।

उपत्यकाको ललितपुर जिल्लाबाट माओवादी केन्द्रले गाउँपालिकामा विजय हासिल गरेको छ ।
ललितपुरको कन्ज्योसम गाउँपालिकामा माओवादी केन्द्रले प्रमुख र उपप्रमुखलगायत बहुमत वडामा जीत हासिल गरेको हो ।
प्राप्त जानकारी अनुसार, माओवादी केन्द्रबाट प्रमुखमा गोपिलाल स्याङ्तान र उपप्रमुखमा निङ्मा लामा विजयी भएका छन् ।
यसैगरी वडा अध्यक्षहरुमा वडा नं। १ मा सन्तलाल लामा, २ बाट ध्रबु घिमिरे, वडा नं। ३ बाट तीरथ लामा, ४ बाट तीर्थ घलान र ५ नं। वडामा सुनिन्द्र तामाङ विजयी भएका छन् । यी मध्ये वडा नं। १, २ र ५ का उम्मेदवार माओवादी केन्द्रका हुन ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी