निर्वाचन अपडेट : दार्मा गाउँपालीकामा माओवादी विजयी

84 Hits

सल्यान, २ जेठ ।

दार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्रका निमबहादुर केसी ‘अरुण’ विजयी भएका छन् ।

उनले ३६९४ मतसहित अध्यक्षमा र टिका शर्मा वली ३६९५ मतसहित उपाध्यक्षमा विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेस एमाले गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेदवार कांग्रेसका रामचन्द्र केसीको २७७१ मत रहेको छ । उपाध्यक्ष पदका उम्मेदवार एमालेका दलबहादुर केसीको २६१९ मत रहेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी