भरतपुरको पछिल्लो परिणाम यस्तो

454 Hits

भरतपुर, २ जेठ ।
पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतगणना भइरहँदा भरतपुरमा जम्मा १५०० मात्र गणना भएको छ ।
भरतपुर माहानगरपालिकामा एमालेले लिडीङ गरिरहेको छ एमालेलाई पछ्यिाउँदै गइरहेकि छिन् । उनको ६०५ मत रहेको छ ।
विजयीहरु घोषणा हुने क्रम पनि जारी छ वीजयी हुनेमा माओवादी अग्र स्थानमा रहेको छ अहिले सम्म माओवादी केन्द्रले ८ स्थानमा वीजयी प्राप्त गरेको छ भने एमालेले ७ र कांग्रेशले ७ स्थानमा विजय प्राप्त गरेका छन् ।

अहिले सम्म नेपाली कांग्रेशले धेरै जसो ठाउँमा अग्रता कायम गरेको छ भने एमाले दोश्रो र माओवादी केन्द्र तेस्रो छ ।
यस्तै भर्खरै मात्र चौरजाहारी नगरपालिकामा माओवादी केन्द्रका क। बिशाल शर्मा मेयरमा बिजयी भएका छन् ।
चौतारा नगरपालिकामा माओवादी ६०० मतले अगाढी माओवादी २३८४,उपमेयर २१२२ एमाले मेयर १७८३,उपमेयर १८१८ रहेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी