अहिले सम्म माओवादी केन्द्रले अग्रता लिएका स्थानहरु

210 Hits

काठमाडौ, १ जेठ ।
स्थानीय निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । अहिले सम्म माओवादी केन्द्रले अग्रता स्थान लिएको ठाउँहरु निम्न रहेको जानकारी प्राप्त भएको छ ।
१. चौरजहारी नगरपालिका (रुकुम)
२. गोलनचौर गाउँपालिका (सिन्धुली)
३. थाक्रे गाउँपालिका (धादिङ)
४. नेत्रावती गाउँपालिका (धादिङ)
५. रोशी गाउँपालिका (काभ्रे)
६. वागमती गाउँपालिका (मकवानपुर)
७. भेरीगंगा नगरपालिका (सुर्खेत)
८. शिवालय गाउँपालिका (जाजरकोट)
९. बारेकोट गाउँपालिका (जाजरकोट)
१०. बाफीकोट गाउँपालिका (रुकुम)
११. कोञ्जोस्योङ गाउँपालिका (ललितपुर)
१२. दार्मा गाउँपालिका (सल्यान)
१३. कपुरकोट गाउँपालिका (सल्यान)
१४. ढोरचौर गाउँपालिका (सल्यान)
१५. रास्कोट नगरपालिका (कालिकोट)
१६. कालिका गाउँपालिका (रसुवा)
१७. ताराखोला गाउँपालिका (बाग्लुङ)
१८. आँबु खैरहनी गाउँपालिका (गोरखा)
१९. गण्डकी गाउँपालिका (गोरखा)
२०. जिरी नगरपालिका (दोलखा)
२१. भिमफेदी नगरपालिका (मकवानपुर)
२२. खैरहनी नगरपालिका (चितवन)
२३. चौतारा साँगाचोकगढी नगरपालिका (सिन्धुपाल्चोक)
२४. बागचौर नगरपालिका सल्यान
२५. बेनिघाट रोराङ गाउँपालिका (धादिंग)
२६.गोरखा गण्डकी गाउँपालिकामा
२७. काभ्रेको पाचखाल नपा
२८. नुवाकोटको पञ्चकन्या गाउँपालिका
२९.जाजरकोटको त्रिवेणी नपा

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी