कति स्थानमा कुन पार्टीको अग्रता

318 Hits

काठमाडौ, १ जेठ ।

स्थानीय तहको आइतबार भएको निर्वाचनको मतगणना अहिले जारी छ । काठमाडौ, ललितपुर, पोखरा र चितवन महानगरपालिका सहित नगरपालीका हरुको र गाउँपालिका हरुको पनि मत परिणाम आउने क्रम जारी रहेको छ ।

मतगणना भइरहँदा विभिन्न ठाउँमा विजयी हुने क्रम पनि जारी छ वीजयी हुनेमा एमालेले ३ स्थानमा वीजयी हासिल गरेको छ भने कांग्रेशले २ स्थानमा अध्यक्ष पदमा जीत हाँसिल गरेको छ ।

विभिन्न स्थानको मत परिणाम आइरहँदा अहिले सम्म नेकपा एमालेले अग्रता लिएको छ जसमा ३१ स्थानमा एमालेले अग्रता लिएको छ भने नेपाली कांग्रेशले १८ स्थानमा साथै माओवादी केन्द्रले १७ स्थानमा अग्रता लिँदै मतगणना जारी रहेको छ यो प्रारम्भिक मतपरिणाम हो ।

umltreemao

३१                               १८                               १७  

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी