यी हुन् माओवादीले अग्रता लिएका स्थानहरु

159 Hits

काठमाडौ, १ जेठ ।
स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत आइतबार निर्वाचन सम्पन्न भएका स्थानीय तहमा मतगणना गर्ने काम धमाधम भइरहेको छ । अहिले ७९ स्थानीय तहको मतगणना कार्य सुरु भइसकेको छ ।
पछिल्लो परिणाम अनुसार एमालेले तीन वटा स्थानीय तहमा जित हासिल गरिसेको छ भने कांग्रेसले एक स्थानमा जित हाँसिल गरेको छ । माओवादी केन्द भने केही स्थानमा अगाडि छ ।
माओवादीले अग्रता लिएका स्थानीय तह
१। चौरजहारी नगरपालिका ९रुकुम०
२। भेरीगंगा नगरपालिका ९सुर्खेत०
३। बाफीकोट गाउँपालिका ९रुकुम०
४।शिवालय गाउँपालिका ९जाजरकोट०
५।बारेकोट गाउँपालिका ९जाजरकोट०
६।वागमती गाउँपालिका ९मकवानपुर०
७।थाक्रे गाउँपालिका ९धादिङ०
८।नेत्रावती गाउँपालिका ९धादिङ०
९।गोलनचौर गाउँपालिका ९सिन्धुली०
१०।रोशी गाउँपालिका ९काभ्रे०
११।कोञ्जोस्योङ गाउँपालिका ९ललितपुर०

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी