रोशी गाउँपालिकाको वडा नं. १२ मा माओवादी प्यानल विजयी

200 Hits

१ जेठ ।
रोशी गाउँपालिकाको वडा नं १२ मा पुरै टिम नेकपा ९माओवादी केन्द्र० ले जितेको छ । वडा अध्यक्षमा रामबहादुर मोक्तान विजयी भएका छन् । महिला सदस्यमा मुना घिमिरे मैनाली, दलित महिला सदस्यमा शोभा विक र सदस्यहरुमा विनोदकुमार सिंजाली र सुकुलाल तामाङ विजयी भएका हुन् ।
वडाअध्यक्ष पदका उम्मेदवार रामबहादुर मोक्तानले ३ सय ४४, नेपाली कांग्रेसका विलाम मोक्तानले २०१ र नेकपा एमालेका लिलाराज मोक्तानले १ सय १३ मत प्राप्त गरेका थिए । रोशी गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाल लोकतान्त्रिक फोरमले चुनावी तालमेल गरेका थिए ।
गाउँपालिकको अध्यक्षमा नेकपा माओवादी केन्द्रका मिमबहादुर तामाङले २९०, कांग्रेसका दलबहादुर तामाङ ९डि।बी०ले २ सय ५४ र नेकपा एमालेका बृषध्वज वाइवाले १ सय ३५ मत प्राप्त गरेका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी