झापाका सर्वसाधारणमा खुसी, दोश्रो चरणको निर्वाचनको प्रतिक्षमा

196 Hits

काठमाडौ, १ जेठ ।

प्रदेश नम्बर ३, ४ र ६ मा स्थानीय तहको निर्वाचन सम्पन्न भएको देखेका झापाका सर्वसाधरण दोश्रो चरणमा मतदान गर्नका लागि व्यग्र प्रतिक्षामा बसेका छन् ।

तीन वटा प्रदेशमा स्थानीय तहको जनप्रतिनिधि चयनका लागि मतदान सम्पन्न भएको देखेर निर्वाचन हुन बांकी रहेका प्रदेशका बासिन्दा समेत सुखी भएका हुन् । स्थानिय तहको विकास निर्माणका लागि स्थानिय जनप्रतिनिधि चुन्नु अत्यन्तै आवश्यक रहेको भन्दै उनीहरुले दोश्रो चरणको निर्वाचन पनि शान्तीपुर्ण ढंगले सम्पन्न होस् भन्ने कामना गरेका छन् ।

प्रदेश नम्बर १,२,५ र ७ मा दोश्रो चरण अन्र्तगत जेठ ३१ गते स्थानीय तहको निर्वाचन हुदैछ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी