निर्वाचनको बेला काठमाडौका मुख्य सडकनै सुनसान

101 Hits

18492469_617577435107994_1031263787_n
काठमाडौ, २० बैशाख ।
स्थानीय तहको पहिलो चरणको निर्वाचन बैशाख ३१ गते ३, ४ र ६ नं. प्रदेशको निर्वाचन हुँदैछ । निर्वाचन नजिकिए सँगै काठमाडौका सडकहरु मा देखिने अत्याधिक सवारी चाप घटेको छ ।
निर्वाचनको मिति नजिकिएसँगै भोट खसाल्नको लागि गृह जिल्ला गृह गाउँपालिका फर्कनेको संख्या दिनानुदिन बढी रहेको छ । निर्वाचनको मुखैमा काठमाडौमा भने सवारी साथै मानिसको भिडभाडमा भने कमि आएको छ ।
पहिलो चरणको निर्वाचन भोलि अर्थात बैशाख ३१ गते हुँदैछ । यस्तै दोश्रो चरणको निर्वाचन भने जेष्ठ ३१ गतेका लागि तोकिएको छ ।

18449790_617577675107970_49716951_n 18491974_617577878441283_171204773_n

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी