कक्षा ११ को परीक्षा सर्ने संकेत

123 Hits

काठमाडौ, २९ बैशाख ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा सर्न सक्ने संकेत गरेको छ ।

परीक्षा संचालन हुने विद्यालयमा मतदान केन्द्र तोकिने अर्थात् मतगणना गर्नुपर्ने हुन सक्ने भन्दै परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सर्ने संभावना रहेको जनाएको हो । निर्वाचन आयोगले बैशाख ३१ गते निर्वाचनका लागि मिति तय गरेपछि परीक्षा तालिका प्रकाशित गरिएको भए पनि पछि दुई चरणमा निर्वाचन गर्ने निर्णय भएकाले परीक्षा प्रभावित हुने भएको हो । परीक्षा नियन्त्रक डम्बर कुमार बतासले असार १ गते देखि हुने भनिएको कक्षा ११ को परीक्षा सर्न सक्ने संभावना रहेको जानकारी दिए ।

जेठ ३१ गते प्रदेश नम्बर १, २ , ५ र ७ नम्बरमा स्थानीय तहको निर्वाचनको मिति तोकिएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी