निर्वाचन अनुगमनका लागि संयन्त्र परिचालन

181 Hits

काठमाडौ, २९ बैशाख ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन अनुगमनका गुप्तरुपमा आफ्नै संयन्त्र परिचालन गरेको छ ।

आयोगले निर्वाचन आचार संहिता उंलघन भए÷नभएको अनुगमन गर्नका लागि परिचय नखुल्ने गरि नेपाल सरकारको वरिष्ठ अधिकृतलाई परिचालन गरेको हो । रिपोर्टस क्लबमा शुक्रबार आयोजित साक्षात्कारमा आयोगका सचिव गोपीनाथ मैनालीले विभिन्न प्रकारका सुत्र परिचालन गरी आयोगले स्वयम निर्वाचन अनुगमन गरिरहेको बताएका हुन् । उनले २ सय ८३ स्थानमा नै एक एक जना पहिचान नखुल्ने ढंगले वरिष्ठ तहका सरकारी कर्मचारी खटाईएको र उनीहरुले गोप्य रुपमा रिपोटिङ गर्ने बताए ।

उनले निर्वाचन आयोगले मतदाता शिक्षामा ठुलो लगानी गरेको भन्दै अत्यन्तै न्युन प्रतिशतमा
मत बदर हुने दाबी समेत गरे ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्र्तगत प्रदेश नम्बर ३ , ४ र ६ मा बैशाख ३१ गते मतदान हुदै छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी