चितवनमा बिहीबार प्रचण्ड र देउवाले सँगै रेणुलाई मत माग्ने

60 Hits

चितवन, २७ बसाख /
चितवनमा काग्रेस–मोओवादीको संयुक्त चुनावी आमसभा हुने भएको छ ।
स्थानीय निर्वाचन प्रचारप्रसारका लागी काग्रेस–माओवादी भरतपुर महानगर संयुक्त प्रसार प्रचार कमिटीको आयोजनामा बिहीबार बिहान हुने आमसभामा प्रमुख वक्ताको रुपमा संवोधन गर्न प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागि हुने आयोजकले जनाएको छ ।

बृहत आमसभालाई सम्बोधन गर्न दुजै नेताहरु बिहीबार बिहानै भरतपुर आउने लागेका हुन् । गणतन्त्र, लोकतन्त्र, संघीयतासगैँ संविधान धराप पर्न लागेपछि संयक्त तालमेल गरेका दुई दलका शिर्ष नेताहरु कार्यकर्ताहरु तालमेल बारेमा स्पष्ट पार्न पनि दुवै नेता चितवन लागेको बताइएको छ ।
देउवा र प्रचण्डसँगै सभालाई सम्बोधन गर्न माओवादीका बरिष्ठ नेता रामबहादुर थापा ९बादल० र काग्रेस बरिष्ठ नेता बालकृष्ण खाड चितवन आउने कार्यक्रम रहेको माओवादी केन्द्र चितवनका जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले जानकारी दिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी