‘सदाबहार मन्त्री’ विजय गच्छदारले गरे सत्तारोहण, २६ वर्षमा १२ पटक मन्त्री

152 Hits

Gachhadhar-info

काठमाडौं, २५ बैसाख

विजय कुमार गच्छदार पुन नेपालको उपप्रधानमन्त्री बनेका छन्  । २६ वर्षमा १२औ. पटक मन्त्रीको सपथ खाएका गच्छदार अहिले स्थानिय विकास मन्त्रीको रुपमा सिंहदरबामा छिेका हुन् । यस अघि पटक पटक भौतिक योजना मनत्री बनेका गच्छदार स्थानिय तहको निर्वाचन हुनु ६ दिन बाँकी हुदा मन्त्री बनेका हुन् ।

सोमबार फोरम लोकतान्त्रिक प्रचण्ड नेतृत्वको सरकारमा उप्रधानसहित तीन मन्त्री लिएर सहभागी भएको छ । गच्छदार उपप्रधान तथा स्थानीय विकासमन्त्री बनेका छन् ।  उपप्रधानमन्त्रीका रुपमा उनको यो चौथो सरकार हो ।

केपी ओली नेतृत्वको सरकारमा पनि उपप्रधानमन्त्री रहेका गच्छदार सुरुमा नै प्रचण्ड सरकारमा  उपप्रधानमन्त्री नपाएपछि गएनन् ।  चुनावको मुखमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोगलाई कारण बनाएर राप्रपा सरकारबाट बाहिरिएपछिे फेरि मन्त्री बनेका हुन् ।

फोरमबाट जितेन्द्र देव र गोपाल दहित मन्त्री बनेका छन् । देवले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र दहितले भूमि सुधार मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी