यसकारण माओवादी लाई भोट भन्दै चुनावी गित

330 Hits

काठमाडौं, २५ बैसाख
स्थानिय तहको निर्वाचन आउन अब एक हप्ता पनि बाँकी छैन । चुनावमा मतदातालाइ प्रभाव पार्ने सबैभन्दा प्रभावकारी संगीत भएको कुरामा दुइमत छैन । त्सैले विभिन्न राजनीतिक दलले आफ्ना एजेण्डा र प्रतिवद्धतासहितका संगितमय प्रचार सामग्री सार्वजनीक गरिरहेका छन् । यसै क्रममा नेकपा माओावदी केन्द्र समर्थक कलाकारहरुले माओवादीको एजेण्डा र चुनाव चिन्ह समेटेर एक चुनावी गिती भिडियो सार्वजनीक गरेका छन् । यसकारकाण माओवादीलाइ गोलाकार भित्रको हसिया हतौडामा छाप लगाउनुहोस भन्दै डिीयोमा उल्लेख गरिएको छ ।

<div style=”position:relative;height:0;padding-bottom:56.25%”><iframe src=”https://www.youtube.com/embed/FreEDkKqbdY?ecver=2″ width=”640″ height=”360″ frameborder=”0″ style=”position:absolute;width:100%;height:100%;left:0″ allowfullscreen></iframe></div>

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी