संसदलाई एमालेको धम्की, महाअभियोग फिर्ता नभए सदन चल्न नदिने

217 Hits

काठमाडौ, २१ बैशाख ।

प्रतिपक्ष दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव फिर्ता नलिइए आफ्नो पार्टीले व्यवस्थापिका–संसद चल्न नदिने धम्कि दिएका छन् ।

एमाले केन्द्रीय प्रचार विभागले बिहीबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले सरकारले चाहेकोजस्तो फैसला नभएको भन्ने आधारमा स्वतन्त्र न्यायालयमाथि एकाएक त्यस्तो प्रस्ताव ल्याइनु गलत भएको बताए ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २४९ सांसदले यही वैशाख १७ गते सो प्रस्ताव संसदमा दर्ता गराएका थिए ।

उनले निर्वाचन सम्बन्धमा स्थानीय आवश्यकता र जितको सुनिश्चितता एवं मुद्दाका आधारमा स्थानीय निर्वाचनमा तालमेल गरिएको पनि बताए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी