एमालेकी दलित महिला सदस्यले गरिन आत्महत्या

घटनास्थलमा पुग्यो प्रहरी, विस्तृत विवरण आउन बाँकी
371 Hits

धादिङ, २० बैशाख ।

धादिङको धुनीबेँसी नगरपालिका वडा नम्बर ३ का एमालेतर्फबाट दलित महिला सदस्यले आत्महत्या गरेकी छिन् ।
मङ्गलबार  ३५ वर्षीया बिना मिजार्नीले गएराति झुण्डेर आत्महत्या गरेकी छिन् ।
सो घटनाको बारेमा बुझ्न प्रहरी टोली घटनास्थलमा पुगिसकेका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी