इडिभी रिजल्ट आयो, यसरी हेर्नुस तपाइको रिजल्ट अनलाइनमा

140 Hits

काठमाडौ, २० बैशाख ।
काठमाडौं(अमेरिकी डाइर्भसिटी भिसा ९इडिभी० २०१८ को रिजल्ट निस्किएको छ। सन् २०१६ को अक्टोबर ४ देखि नोभेम्बर ७ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी लोटरीको रिजल्ट मंगलबार राति सार्वजनिक भएको हो। डिभीको नतिजाका लागि आफ्नो कन्फर्मेशन नम्बर, थर र जन्म उमेर आवश्यक पर्छ। डिभी परे नपरेको जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोस्।
https://www.dvlottery.state.gov/ESC/

अमेरिकाले हरेक वर्ष नेपालसहित विभिन्न मुलुकबाट ५० हजार आप्रवासीलाई डिभीमार्फत कानुनी रुपमा आफ्नो देश लाने गर्दछ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी