१५ थान मानव खप्पर सहित भारतीय नागरिक पक्राउ

99 Hits

काठमाडौ, १९ बैशाख ।
१५ थान मानव खप्परसहित भारतीय नागरिकलाई पूर्वी नाका काँकडभिट्टावाट झापा प्रहरीले पक्राउ गरेको छ । भारतवाट नेपालतर्फ भित्र्याइएको मानव खप्परसहित भारत खोरीवारी गोरसिंहजोतका ६६ वर्षीय भगिरथ सिंहलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टा र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले भन्सार चेकपोष्ट नजिकैवाट पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी दुर्गाराज रेग्मीले झोला वोकेर नेपाल प्रवेश गरेका सिंहलाई शंका लागेर जाँच गर्दा मानव खप्पर फेला परेको जानकारी दिए। प्रहरीले अभियुक्त सिंहलाई हिरासतमा राखेर अनुसन्धान शुरु गरेको जनाएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी