मोवाईलबाट डिलेट भएको फोटो कसरी रिकभर गर्ने त ?

241 Hits

काठमाडौं,७ असार ।

तपाईको मोवाईबाट तपाईलाई चाहिने फोटाहरु डिलेट  भएमा कसरी फिर्ता ल्याउने भन्ने विषयलाई लिएर चिन्तीत हुनुहुन्छ ? चिन्ता नलिनुहोस डिलीट भएको फोटाहरु सजिलै रिकभर गर्न सकिन्छ ।
फोटो फिर्ता ल्याउनुभन्दा अघि यदि मेमोरी कार्ड वा फोन फर्म्याट गरिएको भए चाँहि फोटो फिर्ता ल्याउन सम्भव छैन।

फोटो फिर्ता ल्याउनको लागि रिकभरी सफ्टवेयरको जरुरत पर्छ। विन्डोज प्रयोगकर्ता ‘रिकुवा’ र म्याक प्रयोगकर्ता ‘फोटोरेक’ सफ्टवेयरको प्रयोग गरी यी सफ्टवेयर डाउनलोड गरिसकेपछि फोनलाई कम्प्युटरसँग कनेक्ट गर्ने फोनलाई डाटा केबलका माध्यमले कम्प्युटरसँग कनेक्ट गर्ने।

डाउनलोड गरिएको सफ्टवेयरलाई खोल्ने फोन स्क्यान गर्ने। यसपछि रिकभर गर्ने सकिने फोटोको लिस्ट देखिन्छ।

उक्त लिस्टबाट रिकभर गर्न चाहेको फोटो छान्ने र रिकभर गर्न सकिन्छ । रिकभर गरिएका फोटाहरु  कम्प्युटरमा गएर सेभ हुन्छन।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का