यूट्युबको भिडियो कसरी डाउनलोड गर्ने ?

478 Hits

 

27052016025602You-tube-Download-600x0

यूट्युबको भिडियो सजिलैसँग डाउनलोड गर्न सबैभन्दा पहिले डाउनलोड गर्नुपर्ने भिडियोलाई क्लिक गर्नुपर्छ । डाउनलोड गर्नुपर्ने भिडियोको युआरएल लिंकको एचटिटिपीएसदेखि डब्लुडब्लुडब्लुडटसम्मलाई हटाएर त्यसको ठाउँमा दुईपटक एस (ss) टाइप गर्नुपर्छ । उदाहरणका लागि https://www. को ठाउँमा ss टाइप गर्नुपर्छ, त्यसपछि सीधै डाउनलोड गर्न मिल्ने अर्को साइट खुल्छ जहाँबाट सजिलै सिंगल क्लिकमा भिडियो डाउनलोड गर्न सकिन्छ ।

जस्तै <http://en.savefrom.net/#url.http://youtube.com/watch<….> डबल एस टाइप गरिसकेपछि इन्टर गर्दा सो भिडियो अर्को साइट सेभफ्रम डटनेटमा जम्प हुन्छ ।

 

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का