८० हजारमा स्कुटर

144 Hits

काठमाडौं , १० बैशाख ।

e-scooter-A2000-1

जापानी प्रविधिमा निर्मित टेरा मोटर्स, विद्युतिय २ पांग्रे र ३ पांग्रे सवारी साधनको लागि आधिकारिक बिक्रेता फेयर अटो प्रालिले आफ्नो नयाँ ई—स्कुटर ए–२००० नेपाली बजारमा ल्याएको छ ।

आकर्षक डिजाईन र स्टाइलमा निर्मित यस स्कुटर, ग्राहकहरुका लागि रातो, नीलो, सेतो रंगहरुमा उपलब्ध छ । सिटी राइडिंगको लागि उपयुक्त रहेको यस ई—स्कुटरको मूल्य रु ८०,००० रहेको जानकारी कम्पनीले दिएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी