इक्वेडरमा भूकम्पमा परी ७७ जनाको मृत्यु भएको पुष्टि (अपडेट)

142 Hits

इक्वेडरमा आज गएको शक्तिशाली भूकम्पमा परी अहिलेसम्म ७७ जनाको मृत्युको पुष्टि भैसकेको छ । ५ सय बढी घाईते भएका छन् ।equador-earthquake

इक्वेडरको राजधानी क्योटोबाट १ सय ६० किलोमिटर टाढा पर्ने म्युसिनी शहरलाई केन्द्रबिन्दु बनाएर ७.८ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पपछि अहिलेसम्म ५५ भन्दा बढी धक्का महसुस भैसकेका छन् ।भूकम्पपछि त्यहाँ सुनामीको चेतावनी दिईएको छ भने ६ प्रान्तमा संकटकाल घोषणा गरिएको छ । उद्धारकार्य जारी छ । क्षतिको थप विवरण आउने क्रम पनि जारी रहेको छ ।

Loading...

Related News

इन्डाेनेशियामा भुकम्प : ३८४ काे ज्यान गयाे

जाकार्ता, १४ असोज । मध्य इन्डोनेसियामा पर्ने सुलावेसी प्रान्तमा शुक्रबार गएको शक्तिशाली भूकम्पहरु र त्यसपछिको सुनामीमा परी ३८४ व्यक्तिको मृत्यु…

भुकम्पपीडितलाई सहुलियत कर्जा : सरकारी नीतिले पीडित नै मर्कामा

काठमाडौँ, २७ साउन— सहुलियत दरको आवास कर्जा सम्बन्धमा सरकारको ढुलमुले नीतिले भूकम्पपीडित मर्कामा परेका छन् । ऋण लिएको दुई वर्षपछि…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी