जुवातास खेल्ने पक्राउ

201 Hits

ललितपुर, १९ चैत ।

  बडिखेल स्थित ४० वर्षीय सविता आचार्यले संचालन गरेको सिरुपाते टाउड माछा सेन्टरमा जुवातास खेलीरहेको अवस्थामा आचार्य सहित ४ जनालाई बिहिबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले उनीहरुको साथबाट नगद ५८ हजार, बा.७१ प ७८१३ र बा ६४ प ८२९३ नम्बरको २ वटा मोटरसाइकल, बा ९ च १०५ नम्बरको मारुती भ्यान र ७ बुक ताससमेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...

Related News

झन बढ्दै साइबर अपराध : १ वर्षमा ५ सय ७० उजुरी

काठमाडौं– सरकारले जति कडा नियम कानुन ल्याउन खोज्दैछ त्यति नै साइबर अपराधका घटनाहरु वढिरहेको तथ्यांक सार्वजनीक भएको छ । मुलुकमा…

पाेखरामा फेरि १८ वर्षीय युवतिकाे शव फेला

पोखरा, १२ भदौ । पाेखरामा फेरि १८ वर्षकी युवतिकाे शव फेला परेकाे छ । बेपत्ता भएकी भनिएकी एक किशोरी आज…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का