सुर्खेतमा लागुऔषध सहीत २ पक्राउ

232 Hits

सुर्खेत, १९ चैत ।

 सुर्खेत विरेन्द्रनगर नगरपालिका–७ बस्ने ना.४ प ६५४० नम्बरको मोटरसाइकलमा सवार १९ वर्षीय शिव बस्नेत र सोही ठाउँ बस्ने निरोजन बस्नेतलाई ५० पुरिया ब्राउन सुगर जस्तो देखिने लागूऔषधसहित बिहिबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले विरेन्द्रनगर नगरपालिका–१३ मा चेकजाँच गर्ने क्रममा बस्नेतको साथबाट १ पुरिया र मोटरसाइकलको ट्याङ्की मुनी ४९ पुरीया लागूऔषध लुकाईछिपाई ल्याइरहेको अवस्थामा फेला पारी मोटरसाइकलसहित दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...

Related News

झन बढ्दै साइबर अपराध : १ वर्षमा ५ सय ७० उजुरी

काठमाडौं– सरकारले जति कडा नियम कानुन ल्याउन खोज्दैछ त्यति नै साइबर अपराधका घटनाहरु वढिरहेको तथ्यांक सार्वजनीक भएको छ । मुलुकमा…

पाेखरामा फेरि १८ वर्षीय युवतिकाे शव फेला

पोखरा, १२ भदौ । पाेखरामा फेरि १८ वर्षकी युवतिकाे शव फेला परेकाे छ । बेपत्ता भएकी भनिएकी एक किशोरी आज…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी