पोखरामा हावाहुरीसँगै भीषण असिना, जनजीवन प्रभावित

142 Hits

पोखरा, १७ चैत ।

asina 2 asinaनेपालको चेरापुञ्जी भनेर चिनिने पोखरामा बुधबार दिउँसो एक्कासी  हावाहुरीसँगै भीषण असिना परेपछि जनजीवन प्रभावित बनेको छ ।  दिउँसोबाट एक्कासी मौसममा बदली भइ  हावाहुरी आउने र असिना परेको हो ।
एक्कासी पोखरामा परेको बाक्लो असिना र हावाहुरीले   जनजीवन प्रभावित बनेको हो । बाक्लो असिनाले सडक यातायात अवरुद्ध बनेको थियो । सडकमा गुडिरहेका सवारी साधन सडकमै ठप्प बनेका थिए  ।  असिनाले के कति क्षति भयो भन्ने तङ्याङ्क भने आइनसकेको प्रहरीले जनाएको छ।

तस्विर – शुशान्त रेग्मी

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी