पत्रकार र नेता रंगशालामा भिड्दै, गृहमन्त्री र संचारमन्त्री पनि मैदानमा उत्रने

195 Hits

काठमाडौं, १७ चैत /
khelपत्रकार र राजनीति गर्ने नेताहरुबीच भिडन्त हुने भएको छ । नेपाल पत्रकार महासंघको ६१ औ. स्थापना दिवसको अवसरमा दशरथ रंगशालामा हुने मैत्रिपूर्ण प्रतियोगितामा पत्रकार र राजनीतिक नेतृत्वकोबीच भिडन्त हुने भएको हो । प्रतियोगिता बुधबार दिउसो ३ बजे शुरुवात हुने आयोजकले बताएका छन् ।
पत्रकार महासंघले दिएको जानकारी अनुसार प्रतियोगितामा नेपाल सरकारका गृहमन्त्री शक्तिबहादुर बस्नेत, संचार मन्त्री शेरधन राईसहितको नेताको टोली र महासंघका अध्यक्ष महेन्द्र विष्टसहितको पत्रकारकोे टोली बीच प्रतिस्पर्धा हुनेछ ।
उक्त प्रतियागितामा नेपाली कांग्रेसका युवा नेता गगन थापा, एमाले विद्याथी अध्यक्ष नवीना लामा, रामकुमारी झाँक्री, धर्मशीला चापागाईं, अखिल क्रान्तिकारी अध्यक्ष रमेश मल्लसहितको टोलीका विरुद्ध पत्रकारहरुको टोलीले भिडन्त गर्नेछ ।  खेल रोचक र आकर्षक हुने बताइएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी