एमाओवादी स्थायी समिति बैठक नाराणकाजी निवासमा

135 Hits

ललितपुर, १६ चैत

standing meetingएकीकृत नेकपा माओवादीको स्थायी समितिको बैठक पहिलोपटक उपाध्यक्ष नारायणकाजी श्रेष्ठको निवास हात्तिबनमा बसेको छ ।
उपाध्यक्ष श्रेष्ठ नाकको हड्डीको शल्यक्रिया गरी निवासमै आराम गरीरहेकाले उनकै निवासमा स्थायी समिति बैठक आयोजना गरिएको हो ।
यस अघि अध्यक्ष प्रचण्ड निवास लाजिम्पाट वा केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै आएको स्थायी समितिको बैठक पहिलोपटक उपाध्यक्ष निवासमा बसेको हो ।
बैठकमा पार्टीको पछिल्लो केन्द्रयि समितिको बैठकका निर्णय कार्यान्वयनबारे ठोस कार्ययोजना बनाउने र केही केन्द्रीय सदस्यहरु थप गर्नेबारे पनि छलफल हुने बताइएको छ । त्यसैगरी पाटीृ एकताबारे पनि प्रक्रिया समेत टुंग्याउने गरी छलफल हुने बताइएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी