करेन्ट लागेर २२ वर्षीय युवतीको मृत्यु

97 Hits

काठमाडौं, १६ चैत /
करेन्ट लागेर एक २२ वर्षीय युवतीको मंगलबार ज्यान गएको छ र।
काठमाडौं महानगरपालिका–१५ तल्लो विजयश्वरी स्थित डेरा गरी बस्ने मोरङ हसनदह–५ की २२ वर्षीया धनमाया राजवंशी करेन्ट लागेर मृत अवस्थामा सोमबार फेला परेकी हुन् । नेपाल प्रहरीले यसबारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी