बेबसाइट ‘ह्याकर’ पक्राउ

128 Hits
काठमाडौं ,१० चैत ।

राष्ट्रिय क्षयरोग केन्द्र र घरेलु तथा साना उद्योग कार्यालयको बेबसाइट ‘ह्याक’ गर्ने व्यक्ति पक्राउ परेका छन् ।

तनहुँ, बन्दीपुर घर भई हाल काठमाडौँको बालाजु हाइटमा बस्दै आएका १८ वर्षीय विकास पौडेललाई महानगरीय अपराध महाशाखाको टोलीले चैत ७ गते सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।

महाशाखामा परेको उजुरीको आधारमा छानबिन गर्दै जाँदा बेबसाइड ह्याक गर्ने ह्याकर्सले “ब्लयल थmयगक ३इउलभउ’’ प्रयोग गरेर ह्याक गरेको देखिन आएको प्रहरीले जनाएको छ ।

अनुसन्धानको क्रममा निज विकास पौडेलले राष्ट्रिय क्षयरोग केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, दुग्ध विकास संस्थान, नेपाल दूरसञ्चार संस्थानका केही प्रयोगकर्ताको विवरण एवम् विभिन्न शैक्षिक संस्थालगायत करिब २०० वटा बेबसाइट ह्याक गरेको बुझिन आएको महाशाखाले जनाएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी