बेलायती राजकुमार ह्यारीको राष्ट्रपति भण्डारीसंग भेटवार्ता

147 Hits

काठमाडौं ,७ चैत ।

Cd-CNOnVAAAVxzK

५ दिने औपचारीक नेपाल भ्रमणमा आएका बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेबिट ह्यारीले राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेट गरेका छन् । राष्ट्रपति भवन शितल निवासमा भएको दुई पक्षिय भेटमा नेपाल र बेलायतबीचको सम्बन्धको बारेमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राजकुमार ह्यारीले यो हप्ता हुने बालिका सम्मेलनको अवलोकन गर्ने कुराप्रति खुसी  व्यक्त गरेकी राष्ट्रपतिको नीजि सचिवालयले जनाएको छ । शनिबार काठमाडौं आएका राजकुमार ह्यारीले सोही दिन नै प्रधानमन्त्री केपी ओलीसंग भेट गरेका थिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का