एमाओवादी केन्द्रिय समिति बैठक स्थगीत

138 Hits

काठमाडौं , ५ चैत ।

download (1)

आज बस्ने भनिएको एकिकृत नेकपा माओवादीको केन्द्रिय समिति बैठक स्थगीत भएको छ । बैठकको तयारी नपुगेको भन्दै एमाओवादीले भोलीसम्मका लागी बैठक स्थगीत गरेको हो । बैठक भोली बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बस्ने एमाओवादीले जनाएको छ । बिहीबार बिहान प्रचण्ड निबास लाजिम्पाटमा बसेको स्थायी समिति बैठकले केन्द्रिय समितिमा पेश गर्ने एजेण्डामाथि छलफल गरेको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का